सुदूरपश्चिम प्रदेश सभाबाट सोडारी निलम्बित
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेश सभाबाट निलम्बित भएका छन् ।
प्रदेश सभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रदेश सभा सदस्य दीर्घबहा...