राजनीतिक दलहरूको कार्यशैलीले निराशामा परेको गणतन्त्र
सम्पादकीय
२४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई समाप्त पार्दै गणतान्त्रिक मुलुक भएको १३ वर्ष पूरा भएको छ । २०६२÷०६३ सालको सफल जनआन्दोलनको निर्देशनअनुसार पुनस्र्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकले २०६३ जेठ १५ गते राजतन्त्रलाई समाप्त पार्दैै मुल...