राजश्व अनुसन्धान विभाग कि एमाले पार्टी कार्यालय ?
काठमाडौं । राजश्व अनुसन्धान विभाग यतिबेला एमाले पार्टी कार्यालय जस्तै बन्न पुगेको छ । विभागमा तलदेखि माथिसम्म नासु स्तरको टिम खडा गरेर राजश्व उठाउने भन्दा पनि कमाई खाने थलो बन्दै आएको छ । राजश्व उठाउने नाममा कमाउधन्दाको सेटिङ गरिएको स्रोतको भनाइ छ । ...

