कानूनको धज्जी उडाउँदै उद्योग धन्दा सञ्चालनमा

काठमाडौं । नेपालमा कुनै उद्योग संचालन गर्नको लागि नेपाल सरकारले दफा ५ बमोजिम दर्ता भएको उद्योगले प्रचलित कानून बमोजिम वातावरणमा प्रभाव नपर्ने गरी सञ्चालन गर्ने प्रवाधान रहेको छ । तर पछिल्लो समय नेपालमा ऐन, कानूनको धज्जी उडाउँदै जथाभावी रुपमा उद्योगहर...

सिईओ उर्मिला श्रेष्ठ र झाको चङ्गुलमा साल्ट ट्रेडिङ डुब्दै

काठमाडौं । सरकारीदेखि विभिन्न संघसंस्थाहरुमा हुने गरेका अनियमितता र भ्रष्ट्राचारले गर्दा देश दिनप्रतिदिन खोक्रो बन्दै गएको छ । त्योसँगै सरकार पटक–पटक फेरिने कारणले देशमा आर्थिक समृद्धि हुनुको सट्टा उल्टै बेरुजुको चाङ बढ्दै गएको छ । तीन तहको सरकार सञ्...

कर्मचारी नेताहरुले फनीर्चरको पैसा नतिर्दा व्यवसायीको रुवाबासी 

काठमाडौं । मोहन घिमिरे,जीवन भण्डारी,भोला पोखरेलदेखि आरसी अधिकारीहरुको वचनमा विश्वास गर्दा एक व्यवसायी प्रताडीत हुन पुगेका छन् । जसरी उपेन्द्र यादवका पार्टीमा प्रदीप यादवहरुको विश्वासमा पर्दा लाखौं रकम नउठेर पुर्पुरोमा हात राख्न विवश छन्,उस्तै गरी कर्...

शिक्षक आन्दोलन “साँढेको जुधाई बाच्छाको मिचाई”

राजनीतिक दलहरु एकापसमा आफै चुक्दै गएपछि सर्वसाधारण जनताबाट एक्लिन थालेका छन् । दलहरुकै कारण देशमा भ्रष्टाचार, विकृति, विसंगति र अराजकता फस्टाउन थालेको सर्वसाधारणको आरोप छ । राजनीतिक दलका नेताहरुले राज्यमा परिवारवाद लाद्न थालेपछि सर्वसाधारणले त्यसको व...

कांग्रेसभित्रको असन्तुष्टि बढ्दा सभापति रनभुल्ल

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको आक्रोश ठेक्न नसक्ने भएका छन् । प्रधानमन्त्री केपी ओलीको हस्तक्षेपबाट आतिएका मन्त्रीहरू लुट्ने सपनामा रमाएका ऊर्जामन्त्री दीपक खड्का बाहेक खेलकुद मन्त्री तेजुलाल चौधरी जस्ता असक्षम पात्र पनि ...

मन्त्री भण्डारीको नजर १८ अर्ब ३६ करोडमा

काठमाडौं । गरिब,दिनदुखीको सेवा गर्ने कसम खाएर चुनाव जितेर मन्त्री बनेपछि तिनैले कसरी गरिबलाई लुट्छन् र आफ्ना सात पुस्तालाई पुग्ने गरी पैसा कमाउँछन भन्ने एउटा पछिल्लो उदाहरण हुन श्रम मन्त्री शरदसिंह भण्डारी । मन्त्री भन्डारीले हालैमात्र मन्त्रिपरिषद्ब...

स्ववियु निर्वाचनः सत्तापक्षभन्दा प्रतिपक्ष बलियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्व.वि.यु) को निर्वाचन चैत ५ गते सम्पन्न भएको थियो । कतिपय क्याम्पसहरुमा विभिन्न दल निकट विद्यार्थीबीच विवाद हुँदा निर्वाचन स्थगित हुन पुगेको थियो । सो स्थगित निर्वाचन विद्यार्थीबीच सहम...

देउवाको ललिपपमा अलमलिए ओली, आन्तरिक द्वन्द्वले एमाले छियाछिया

रामचन्द्र बस्नेत सत्तासिन ठूलो दल नेपाली कांग्रेसभित्रको व्यापक गुटबन्दीले गर्दा राष्ट्रिय राजनीति नै धरासाही बन्दै गएको छ । खासगरी कांग्रेसको संस्थापन र इतरपक्षबीचको लडाइँले गर्दा राष्ट्रिय राजनीतिमा नै असर परिरहेको छ । साना–तिना दलहरु मिलेर बने...

राजश्व अनुसन्धान विभाग कि एमाले पार्टी कार्यालय ?

काठमाडौं । राजश्व अनुसन्धान विभाग यतिबेला एमाले पार्टी कार्यालय जस्तै बन्न पुगेको छ । विभागमा तलदेखि माथिसम्म नासु स्तरको टिम खडा गरेर राजश्व उठाउने भन्दा पनि कमाई खाने थलो बन्दै आएको छ । राजश्व उठाउने नाममा कमाउधन्दाको सेटिङ गरिएको स्रोतको भनाइ छ । ...

माधव नेपाललाई संकटमाथि संकट

काठमाडौं । जसको सिङ छैन, उसाके नाम तिखे । यो भनाई आँफै सकिँदै गएको उपनिर्वाचनमा माओवादीको जोडबलमा मधेशतिर एउटा वडा मात्र जितेको नेकपा एकीकृत समाजवादीसँग मिल्छ । संसदको चुनावमा माओवादीको सहयोगबाट १० सिट हासिल गरेको थियो । कलम पार्टीको कुरा चर्को छ । ज...