अमेरिकाले चीनमाथि लगाएको भन्सार कर आजदेखि लागू

काठमाडौं । अमेरिकाले चीनमाथि लगाएको भन्सार कर आजदेखि लागू भएको छ। यसको अर्थ अबदेखि अमेरिका पुग्ने चिनियाँ सामानहरू दोब्बरभन्दा बढी मूल्य अर्थात् १०४ प्रतिशत मा बिक्री हुनेछन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भन्सार शुल्क बढाउनुलाई उपचारको संज्ञा दिँदै...

दाउन्ने खण्डमा आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द

काठमाडौं । नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिँदै छ । सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यस...

अछाममा भीषण आगलागी हुँदा झन्डै सात करोड रुपैयाँ बराबरको क्षति

काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार भीषण आगलागी हुँदा झन्डै सात करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय अछामले मंगलबार साँझ सात बजे पुष्पराज शर्माको घरको ग्यास सिलिन्डर विस्फोट भएपछि सुरु भएको थियो। आग...

कोशी प्रदेशमा दुईवटा मन्त्रालयको नेतृत्व गरिरहेका राईले उठाए १९ करोड बढी बेरुजु

काठमाडौं । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गरिरहेका भूपेन्द्र राईले १९ करोडभन्दा बढी बेरुजु उठाएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो । सोही अवधिमा भौतिक पूर्...

तीनकुने घटना: थप ६ जना पक्राउ, यसअघि पक्राउ परेका ६७ जनाविरुद्व अनुसन्धान हुने

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुन...

अमेरिका र चीनबीच बढ्यो ट्रेड वारको सम्भावना

काठमाडौं । ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो ।...

विद्युतीय धरापमा परेर एक बालिकाको मृत्यु, धराप थापेको आरोपमा एकजना पक्राउ

काठमाडौं । विद्युतीय धरापमा परेर सिरहा गोविन्दपुरकी १३ वर्षीया बालिकाको मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर बालिका गुलसना खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको हो । धराप थापेको आरोपमा प्रहरीले गोविन्दपुर...

ट्रम्पको टेरिफका कारण तेलको मूल्यमा गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ‘टेरिफ वार’ चलिरहँदा तेलको मूल्यमा गिरावट आएको छ। सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेल भएको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटका कारण रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । ...

बङ्गलादेशमा हसिना समर्थक वकिललाई जेल चलानको आदेश

काठमाडौं । बङ्गलादेशको एक अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल चलानको आदेश दिएको छ। गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ती वकिलहरूविरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रमम...

काठमाडौं बन्यो विश्वको दोस्रो प्रदूषण सहर

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्ब...