राजावादीहरु तहसनहस !

काठमाडौं । सुन्दा अचम्म र बुझ्दा दंग पर्नुपर्ने अवस्था छ, पूर्वराजावादी पञ्चहरुको कथाबेथा । गणतन्त्रमा पनि राजा खोज्ने राजालाई संविधानमा स्पेस खोई ? भन्ने तर त्यहीं संविधान जारी हुँदा संसदमा हस्ताक्षर गरी सहमतिको दस्ताबेज भन्दै समर्थन गर्दै उप–प्रधान...

सहकारी विभागका कर्मचारीहरु छानविनको घेरामा

काठमाडौं । भन्नुहुँदैन, बोले बात लाग्ने, लेखे चेतावनी सहनुपर्ने सूचनाको हक खोसी दादागिरी गर्नेबाट जनता पिल्सिएकै कारण जेनजी विद्रोह भएको थियो । सत्तामा रहनेहरुलाई कानून नलाग्ने विपक्षी रवि छामिछानेले आफूले ऋण लिन माग फारम नभरे पनि जिवी राईले संकलन गर...

सरकारकै कारण कर्मचारी र मेनपावर सञ्चालक सुस्ताउँदै

काठमाडौं । रास्वपाको सरकार बनेको तीन महिना हाराहारी पुग्न लाग्दा पनि नेपालमा कुनै उद्योगधन्दा तत्काल सञ्चालनको लागि कुनै पहल गरिएको पाइँदैन । बरु नेपालबाट युवायुवतीहरु युरोप र खाडी मूलुकहरुमा जानेहरुको ताती बढ्न थालेको छ । मेनपावर कम्पनीका सञ्चालक र ...

राससको समाचारले जनता कति सुसूचित हुने ?

काठमाडौं । सरकारले निजी मिडियालाई सरकारी विज्ञापनबाट बञ्चित गरेर आर्थिक रुपमा पार्दै लगेको छ । सरकारी विज्ञापन सरकारी मिडिया गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मात्रै थोपरेर सर्वसाधारण जनतालाई सूचनाबाट बञ्चित गराउने काम गरेको छ । किन कि सरका...

एमाले पेशागत महासंघमा भाँडभैलो

काठमाडौं । नेकपा एमाले निकट पेशागत महासंघभित्र व्यापक असन्तुष्टि छाएको छ । तत्कालीन निजामती ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाललाई एमालेले पेशागत महासंघको अध्यक्ष बनाएको थियो भने उपाध्यक्ष भोलानाथ पोखरेल थिए । त्यसैगरी महासचिवमा केदार देवकोटा रहेका थिए...

कर्मचारीतन्त्रलाई हायलकायल बनाउँदै बालेन सरकार

काठमाडौं । रास्वपाको सरकार बनेपछि मन्त्रीहरुले करोडौंको सम्पत्ति विवरण सार्वजनिक गरेर सर्वसाधारणलाई चकित बनाएका थिए । कसैको करोडौकों बैंक ब्यालेन्स, कसैको किलोका किलो सुन, कसैको विगौंबिगा जग्गा, ठाउँठाउँमा महंगा घर घडेरी रहेको पाइएको छ भने कतिपयको कर...

जापान सरकारको सडक सहयोग बालुवामा पानी

काठमाडौं । नेपाललाई विदेशी दाताहरुले सडक, पुल, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको पाइन्छ । विदेशी दाताको सहयोगमा बनेका भौतिक संरचनाहरु बाहिरबाट हेर्दा राम्रो देखिए तापनि भित्रिरुपमा कजोर हुने गरेको पाइएको छ । भौतिक संरचना निर्माण गर्दा भ...

सन्देशमूलक सूचनाको बजेटमा सेमिनार, गोष्ठी र घुमघाम

काठमाडौं । केन्द्रीय सरकार आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरिसकेको छ भने प्रदेश र स्थानीय सरकारहरुले आगामी असार १५ देखि २५ गतेभित्र गरिसक्नुपर्ने हुन्छ । त्यसको लागि प्रदेश र स्थानीय सरकार बजेट बनाउन लागिपरेका छन् । स्थानीय सरकारले आ.ब.२०८३÷८४...

रास्वपाबाट प्रधानमन्त्री साह एक्लिँदै

महाधिवेशनपछि सरकार परिवर्तन हुने संकेत काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री बनेको तीनमहिना नपुग्दै आफ्नै हर्कलले दिनप्रतिदिन अलोकप्रिय बन्दै गएका छन् । प्रधानमन्त्री साहको स्वेच्छाचारी अभिव्यक्ति ...

स्थायीभन्दा अस्थायी कर्मचारी सेवाप्रति उत्तरदायी

काठमाडौं । सरकारले आगामी साउनबाट अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने योजना बनाइरहेको छ । अस्थायी, करार र ज्यालादारी कर्मचारीहरु संघमा केही छन् भने धेरैजसो स्थानीय तहमा रहेका छन् । संघीय सरकारले स्थानीय तहमा हस्तक्षेप गर्छ कि गर्दैन त्यो निश्चि...