भौतिकमन्त्री लम्सालको नजरमा नपरेका आयोजनाहरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका सुनिल लम्सालले भौतिक निर्माणका कामलाई प्राथमिकता दिनेभन्दा पनि अनुगमन र निरीक्षण गरेर दिन बिताइरहेका छन् । राष्ट्रिय गौरवका ठूला आयोजनाहरु वर्षौंदेखि अलपत्र ...

