पुराना दलहरु आन्तरिक झगडामा रुमलिँदै, रास्वपा संगठनमा व्यस्त
रामचन्द्र बस्नेत
केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी) रास्वपाको दुईतिहाई हाराहारीको सरकारले रजगज गरेको छ भने प्रदेश र स्थानीय तहमा पुराना दलहरुको सरकार चलिरहेको छ । देशमा संघीयता लागु भएपछि तीन तहको सरकार चलिरहेको छ । केन्द्रबाहेक स्थानीय र प्रदेश ...

