अन्तरिम सरकार प्रमुखमा कार्कीलाई भट्टराईको समर्थन
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रस्तावितअन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रुपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको डा। भट्टराईको भनाइ ...

