संघीय मन्त्रालयमा वर्षौंदेखि डेरा जमाउनेहरुको निदहराम

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत लामो समयदेखि जरा गाडेर बस्ने कर्मचारीहरुको होसहवास उड्ने थालेको छ । किन कि संघीयमन्त्री भगवती न्यौपानेले एउटै अड्डामा वर्षौंदेखि डेरा जमाएर ढलिमली गरेका कर्मचारीहरुलाई अन्यत्र सरुवा गर्...

देश र राष्ट्रको लागि सबै एक जुट हुन आजको आवश्यकता

रामचन्द्र बस्नेत देशमा ब्याप्त भ्रष्टाचार बढेको र सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाएको विषयलाई लिएर जेन–जी पुस्ताले गरेको विरोध प्रदर्शनले हिंसा निम्त्याएको छ । सो हिंसात्मक गतिविधिबाट मुलुकलाई जोगाउनको लागि सरकार, सुरक्षा निकाय, प्रदर...

प्रधानसेनापतिको ब्रिफिङपछि ओलीले दिए राजीनामा

काठमाडौं । जसरी दम्भका कारण ज्ञानेन्द्र शाह पतन भए । ठीक उही ढङ्गबाट शक्ति र उन्मादले भरिएका केपी शर्मा ओली पनि पतन हुन पुगेका छन् । दुई दिनसम्म चलेको जनविद्रोह, देशव्यापी प्रदर्शन र २२ युवाको बर्बर हत्यापछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले...

गृहप्रशासन निकम्मा बन्दा देशमा ठूलो जनधनको क्षति

काठमाडौं । अस्ति सोमबार जेन–जी पुस्ताले महंगी, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्दविरुद्ध प्रदर्शनमा उत्रिँदा दर्जनौं विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् । जेनजी पुस्ताले शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरिरहेको बेलामा ग...

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई पक्राउ गर्न देशभर माग

काठमाडौं । मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु कारागारबाट बाहिर निस्केका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने माग चर्किन थालेको छ। जेनजीहरूले टिकटकमार्फत् रविलाई जेल फर्किन दबाब देखिन था...

एजेन्सी नासाले अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्रमा वैध अमेरिकी भिसा चिनियाँ नागरिकको प्रवेशमा रोक

काठमाडौं । अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले आफ्नो केन्द्रमा वैध अमेरिकी भिसा भएका चिनियाँ नागरिकहरूको प्रवेशमा रोक लगाएको छ । नासाको यो कदमले विश्वको सबैभन्दा सम्मानित अन्तरिक्ष अनुसन्धान केन्द्रहरूमध्ये एकमा काम गर्नबाट चिनियाँहरूलाई प्रभ...

शीतल निवासमा बिहान बोलाइएको वार्ता दिउँसोलाई सर्यो

काठमाडौं । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसोको लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दिएको हो ।अन्तरिम सरकार गठनका लागि बिहीबारदेख...

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय भएको छ । ब्राजिलको सर्वोच्च अदालतमा बोल्सोनारो विरुद्ध पाँच फरक–फरक आरोपमा २७ बर्ष तीन महिनाको सजाय सुनाएको हो । पाँच न्यायाधीशहरूको प्यानलमध्ये चार जनाले उनलाई ...

सामाजिक सञ्जालमा कतिपय झुट्टा प्रचारहरूलाई विश्वास नगर्न नेपाली सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमा सेनालाई जोडेर गरिएका कतिपय झुट्टा प्रचारहरूलाई विश्वास नगर्न आग्रह गरेको छ । शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, ...

ह्युन्डाईको कारखानामा अमेरिकी इतिहासको सबैभन्दा ठुलो छापामारी

काठमाडौं । अमेरिकी अध्यागमनका अधिकारीहरूले हालै जर्जियामा रहेको दक्षिण कोरियाली कार निर्माता कम्पनी ह्युन्डाईको कारखानामा ठुलो स्तरमा छापा मारेका थिए । यो घटनापछि उक्त कारखाना खुल्न कम्तीमा पनि दुई महिना लाग्ने कम्पनीले बताएको छ । यो छापामारपछि अ...