रुसमाथि कडा प्रतिबन्ध लगाउन नेटो देशलाई ट्रम्पको पत्र
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेटो देशहरू र विश्वलाई पत्र पठाएर रुसमाथि ठूला प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् ।
ट्रम्पले रुसमाथि कडा प्रतिबन्धहरू लगाउन तयार रहेको उल्लेख गर्दै यसका लागि सबै नेटो देशहरूले रुसबाट तेल किन्न बन्...

