देशभरको कारागारबाट एक हजार चार सय ५५ कैदीबन्दी पक्राउ,अझै १२ हजारभन्दा बढी फरार

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार चार सय ५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार चार सय ५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको हो । अझै १२ हजार...

जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड

काठमाडौं । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ। सेनाको मुख्य गेटबाहिर सयौँ जेनजी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत...

सिंहदरबार जली रहँदा मेयर मुखदर्शक

काठमाडौं । देशमा २०७२ सालको संविधान जारी भएपछि तीन तहको सरकार सञ्चालनमा रहेको थियो । संघ, प्रदेश र स्थानीय सरकार बनेता पनि स्थानीय तहमा स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनीधीहरुले केही काम गरेतापनि केही जनप्रतिनिधीहरुले देशमा हिंसा भड्काउने काम...

जेनजी पुस्ताको आन्दोलनमा घुसपेठ हुँदा ठूलो जनधनको क्षति

काठमाडौं । जेनजी पुस्ताहरुले गरेको आन्दोलनमा राजनितिक घुसपेठ हुँदा देशले ठूलो क्षति व्यहार्नु परेको छ । जेनजी पुस्ताहरुले माइतीघर मण्डलामा भेलाभएर सरकारको बिरोध गरिरहेका थिए । तर, केही लठैटहरुको भिडले एक्कासी बानेश्वरको संसद भवनमा पुगेर तोडफोड र ...

त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ लाई सम्म स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक ग...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमान...

बालकोटस्थित प्रधानमन्त्री ओलीको निवासमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानैबा...

देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्...

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छ...

कांग्रेसको केन्द्रीय कार्यालयमा जेनजी प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं । प्रमुख सत्ताघटक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा जेनजी प्रदर्शनकारीले आगो लगाएका छन्‌ । सोमबार भएको जेनजी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा ...