सम्झनामा पशुपति दाइ
भोला खतिवडा
२०७८ साल वैशाख महिना कोरोनाको कहरमा थियो विश्व नैं ।म त्यती बेलामा काठमाडौंमा थिँए । निशेधाज्ञा थियो । घर वाहिर जान पाइदैनथ्यो । कोरोना महामारीको दोस्रो श्रृखला थियो, यो ।पहिलो भन्दा दोस्रो जटिल थियो । चिनजानकाको नैं ज्यान लुटि सकेको थ...

