संघीयमा सचिव चन्द्रकलाको चल्तिफूर्ती
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्माले कर्मचारीहरुलाई ट्रयाकमा ल्याएकी छिन्, । पारदर्शी ढङ्गले सरुवाको काम गर्दा गर्दै महिला मन्त्री र सचिवबाटै पेलानमा परेर उनी मधेश प्रदेश धपाइएकी छिन्...

