शैक्षिक सत्रमा ढिलासुस्ती हुँदा विद्यार्थीहरु अलपत्र
सम्पादकीय
नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने नीति भए तापनि हरेक वर्ष कुनै न कुनै कमीकमजोरीका कारण व्यवहारमा ढुलासुस्ती हुँदै आएको छ । त्यसले विद्यार्थीको पढाइ, अभिभावकको योजना र समग्र शैक्षिक गुणस्तरमा असर पर्दै गएको छ । कहिले पाठ्य पुस्तक छापाइम...

