खानेपानी आयोजनाको १२ अर्बको ठेक्काको सिआइबीको कब्जामा
काठमाडौं । रास्वपाको सरकारले २५ वटा मन्त्रालय घटाएर १७ वटा मन्त्रालय बनाएको छ । त्यसमध्ये प्रधानमन्त्री वालेन्द्र साहले प्रधामन्त्री रक्षा मन्त्रालय आफैले सम्हालेका छन् । अन्य मन्त्रीहरुले विभिन्न मन्त्रालय सम्हालेका छन् । अधिकांश मन्त्रीहरुले सम्हाल...

