सशस्त्र र गुप्तचरमा सुर्खेती

काठमाडौं । सशस्त्र प्रहरी र गुप्तचरमा कर्णाली प्रदेशका हस्तीले नेतृत्व गर्दैछन् । गुप्तचरमा असोजदेखि सूर्खेतका टेकेन्द्र कार्की प्रमुख छन् । अर्धसैनिक बल सशस्त्रमा भने वैशाख १८ गतेबाट नारायणदत्त पौडेल आईजीपी बन्दै छन् । त्यो संगठनमा आइजीपी बन्न पौडेल...

यस्तो छ, सशस्त्र प्रहरीभित्रको रामकहानी

काठमाडौं । सुरक्षा निकायभित्र विगत लामो समयदेखि राजनीतिक अस्थिरतको कारण बढुवा रोकिँदा उच्च पदहर रिक्त हुँदै आएको थियो । सरकार फेरिए तापनि सुरक्षा निकायभित्रको प्रवृत्ति भने फेरिएको छैन । सुरक्षा निकायभित्र कसैलाई ‘माथैमाथ कसैलाई पुर्पुरोमा हात’को अवस...

दिपक भट्टसँग जोडिएका कर्मचारी र व्यापारीहरु शंकको घेरमा

काठमाडौं । सरकारले चार जना सहसचिवहरुलाई उन्मुक्ति दिने प्रयास गरेको छ । शंकास्पद गतिविधि गरेको देखाएर केही सहसचिवलाई सिंहदरबारबाट उपत्यका बाहिर सरुवा गरेको छ । सरुवाको सूची अनुसार, अर्थ मन्त्रालयमा कार्यरत रहेका तीन जना सहसचिव महेश दाहाल, महेश भट्टरा...

बालेन प्रधानमन्त्री बन्नासाथ विदेशीको लर्को किन ?

रामचन्द्र बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनेको महिनादिन नपुगेको छ । बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकार बनेदेखि विदेशीहरु नेपाल–आउने र जाने धन्दा फास्टाएको छ । बालेन्द्र शाह प्रधानमन्त्री बनेको केही हप्ता नपुग्दै अमेरिकी सेनाप्...

वैदेशिक रोजगार विभागमा विकृति झन् झागिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि देशमा भ्रष्टाचार, विकृति र विसंगति हटेर सुशासन कायम हुन्छ भन्ने सबैले आशा गरेका थिए । सर्वसाधारण जनताले पुराना दलहरुले भन्दा राम्रो सेवा, सुविधा पाउने अपेक्षा गरेका थिए । युवाहरुले स्वदेश...

सम्पत्ति छानविनको त्रासले हुन्डीमार्फत् पैसा बाहिरिँदै

काठमाडौं । रास्वपाको सरकार बनेपछि देशमा उद्योग, धन्दा, कलकारखा सञ्चालन गरी रोजगारी सिर्जना गर्ने आशा सर्वसाधारण नेपालीहरुको थियो । सरकार बनेको महिनादिन हाराहारीमा नेता र व्यापारीहरुलाई धरपकड गर्न थालेपछि लगानीकर्ताहरु हत्तोसाहित बन्न पुगेका छन् । व्य...

सेवासुविधा कटौती हुँदा कर्मचारीको निदहराम

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले निजामती कर्मचारीलाई दिँदै आएको सेवासुविधामा भारी कटौती गर्ने भएको छ । पहिलाका सरकारहरुले उपसचिव, शाखा अधिकृत र नासुसम्मलाई पदअनुसारको सवारी साधन दिँदै आएको थियो । तर, रास...

कांग्रेसको निर्णय ढिलो आयो, दह्रो आयो ?

काठमाडौं । कांग्रेस अरुलाई अर्ति दिन्छ आफूभित्र लोभीपापी र भ्रष्टकै चहलपहल हुँदा पार्टीका निर्णायक नाममा महिनौं अल्झने गर्छ भन्ने कुरा संसदीय दलको नेता चयानमा भएको ढिलाइले देखाएको थियो । गत फागुन २१ को चुनावी समीक्षा र जरा अभियान चलाएर निर्वाचनमा परा...

जान्नेले थाले जताततै आक्रमण

काठमाडौं । हामी जान्ने पढेलेखेका पुराना सबै भ्रष्ट भन्दै गर्दा रास्वपा र बालेन सरकार पंगु बन्दै छ । सुनको थुप्रो र करोडौ सम्पत्ति आर्जन गरेका तर कर नतिरेका प्रधानमन्त्री बालेन शाह धेरै नबोल्ने काम गर्ने भन्दै गर्दा नेपाली सञ्चार क्षेत्रमाथि नै नाकाबन...

ओलीकै विश्वास पात्रले दिएनन् साथ

काठमाडौं । मौका आउनासाथ मान्छेले प्रवृत्ति देखाउँछ । विस्वास गरी पद दिलायो त्यसको दुरुपयोग गर्ने प्रवृत्ति नेपालीमा छ । त्यसको अशं नेकपा एमाले र त्यो पार्टीका पदाधिकारीहरुमा देखिन्छ । हिजो पार्टी अध्यक्ष हजुर नभए पार्टी चल्दैन बरु हामी सघाउँछौं भन्ने...