सक्किए डा. बाबुराम र जनार्दन

काठमाडौं । माओवादीको विचार कार्यक्रमसँग होइन अध्यक्ष प्रचण्डसँग रिसाएर हिडेका जनारर्दन शर्माको पनि हालत डा. बाबुरामको जस्तै भएको छ । उनीहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनाएर चुनाव लडेका थिए । तर, भोट जम्मा ५६ हजारभन्दामाथि गएन । राम कार...

डा. शेखरले गुमाए अवसर

काठमाडौं । नेपाली कांग्रेसको स्वार्थी समूहलाई सधैं पार्टी नेतृत्वले ठाउँ दिएकै कारण १५ औं महाधिवेशनको तयारी तीब्र भएको छैन । अवसरवादी समूह पार्टी फुटाउन तत्पर छ । केन्द्रीय पदाधिकारी बैठकले केन्द्रीय सदस्यहरुलाई ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रको स्थलग...

यीनैलाई चाहिन्छ स्वकीय

काठमाडौं । स्वकीय सचिव अधिकृत स्तरको शैक्षिक योग्यताको आवश्यकता पर्ने भएपनि छोरा, बुहारी, श्रीमती, साला, साली, भान्जा, भान्जीलाई राखेर आफै तीनको तलबभत्ता बजाउने बहादुर माननीयहरुलाई सरकारले फकाउँदै छ । कांग्रेस र एमाले सांसदहरु क्रान्तिकारी बनेका छन् ...

निजामतीमा भावी मुख्यसचिवको खडेरी

काठमाडौं । सरकारले अध्यादेश ल्याएर सबै राजनीतिक नियुक्ति खारेज गरेको छ भने निवर्तमान शुशिला कार्की नेतृत्वको सरकारले नियुक्ति गरेको मुख्यसचिव सुमन अर्यालको जागिरे अवधि आगामी असार २६ उमेर हदको कारण जाँदैछ । मुख्यसचिव हुने लाइनमा बसेका पुष्करहरि कर्ण र...

क्याम्पसद्घारा छात्राहरुलाई सेनेटरी प्याड हस्तान्तरण

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटीले कास्कीको ताङतिङमा अवस्थित हिमालय मिलन माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि एक दिने प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम र सेनेटरी प्याड वितरण कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा आयो...

प्रचण्डको दैलोमा रुनेहरु घटे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको दरबारमा अब योग्यता बिनाका जागिरेहरुको रुवाबासी हुने छैन । राज्यको एउटा न एउटा निकायमा प्रवेश गर्ने दुई कार्यकाल आनन्दले खाने प्रचण्डका होनाहार कार्यकर्ताको रुवाई र आँसु अब ...

तड्पाउने प्रमको काम

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको त्यागलाई प्रधानमन्त्री बालेन्द्र शाहले कम मूल्याङ्कन गरेको परिणाम कस्तो भोग्छन् यसै भन्न सकिन्न । तर उनका विरुद्ध रास्वपाभित्रै चर्को असन्तुष्टी छ । प्रधानमन्त्रीको स्वार्थका योजना पुरा गर्न कानुनको ख्याल गरिए...

होला त भौतिक र सिंचाईका कर्मचारीको सम्पत्ति छानविन

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा आर्थिक वर्ष २०८२÷०८३ मा विकास निर्माणका कामहरु सुन्य भएको छ । एकातिर आर्थिक अभाव अर्कोतिर जेनजी आन्दोलनका कारण सरकारी तथा निजी भौतिक संरचना तहसनहस भएको र विकास बजेट निर्वाचनमा खर्च भएको कारण विकास निर्...

बालेन सरकारको राजनीतिक नियुक्तिको निष्पक्षता के ?

काठमाडौं । सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्ति पाएका १५ सयजना भन्दामाथि व्यक्तिहरुको जागिर खाइदिएको छ । तत्कालीन सरकारले राजनीतिक नियुक्ति गरेका निकायहरुमा बालेन सरकारले कस्ता व्यक्तिहरुलाई नियुक्ति गर्छ त्यो प्रतिक्षाको विषय बनेको छ । सरकारले ...

सर्वोच्चमा न्यायाधीशहरु विभाजित

न्यायालयभित्र झन् विकृति फैलिँदै काठमाडौं । न्यायक्षेत्र विगत लामो समयदेखि विभिन्न राजनीतिक दलहरुको खेलमैदान हुँदै आएको थियो । न्यायालयमा राजनीति घुसपैठसँगै न्यायाधीश बढुवा, सरुवा र नियुक्तिमा सधैं पावर र पैसाको खेलोफड्को हुँदै आएको थियो । त्यसकै क...