रुकुम पश्चिम र सुर्खेतमा जलस्रोत तथा ऊर्जा विकास कार्यान्वयनमा सबैभन्दा कमजोर, भौतिक प्रगति २५ प्रतिशत
काठमाडौं । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार दुई सय ७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम शुरु भएको छ ।
तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले दुई सय ५७ योजना अझै सम्झौताको क्रममा रहेक...