लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको छैटौं बैठक बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम मुख्यमन्त्री चेतनारायण आचार्यले सभा समक...