राजधानीको सडक विजोग अवस्थामा हुँदा देशका अन्य भेगका सडकको हालत पानी छम्कीने
काठमाडौं । सङ्घीय राजधानीको सडक वर्षातको समयमा हिलाम्मे र गर्मीको समयमा धुलाम्मे हुँदा आवतजावत गर्ने सर्वसाधरणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
यसमा सरकारका कुनै निकायको ध्यान जान नसक्दा आवतजावत गर्ने सर्वसाधरणले भोग्नु पर्ने सास्ती त छँदैछ...
