बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु

काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ । यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले का...

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा श्रेष्ठ

काठमाडौं। समाजवादी प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलाले सङ्गठनको संस्थापक अध्यक्ष शम्भु श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा हृदय भुसाल, महासचिवमा रोहित दाहाल, कोषाध्यक्षमा भरतराज पोखरेललाई मनोनित गरेको हो । रिक्त रहेका ती...

चितवनमा उत्पादित गाजर र चुकन्दर दुई वर्षदेखि जर्मनमा निर्यात

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा दुई वर्षदेखि उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको एक टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो । जिल्ला प्राङ्गारिक सङ्घ चितवनले दुई वर्षदेखि यहाँ उत्पादित गाजर ...

कामपाद्वारा ५२ हजारलाई निःशुल्क कानुनी सेवा प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले हालसम्ममा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ । महानगर उपप्रमुख सुनिता डङ्गोलले पछिल्लो कार्यकालको अवधिमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । त...

बागमतीमा विकास निर्माण प्रगतिमा निराशाजनक, तलबभत्ता खर्चमै उत्साहजनक

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा १३ अर्ब बढी बजेट खर्च गरेको छ । बागमतीले माघ मसान्तसम्म विनियोजित कुल रकमको २०.१८ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश सरकारले कुल ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएको थियो । त्यसम...

बालमन्दिर जग्गा अनियमिततामा मानव अधिकार आयोगद्वारा अनुसन्धान

काठमाडौं । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर)को जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडा...

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ । कृषि, सहकारी तथा प्राकृतिक स...

प्रदूषण परीक्षण गर्दा पाँच सय भन्दा बढी सवारीसाधन भेटियो मापदण्डविपरीत

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदूषण परीक्षण गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा मापदण्डविपरीत भेटिएको जनाएको छ । कामपाले पुस २९ देखि सुरू गरेको सडकमा गुडिरहेका सवारीको अवस्था परीक्षणमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र...

विद्यार्थी सवार बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु, घाइतेमध्ये २७ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । स्कुल व्यवस्थापन, शिक्षकहरू र विद्यार्थी सवार बस नगरकोटमा पिकनिक गएर फर्किँदा बुधबार दुर्घटनामा परेको हो । चाबहिलस्थित एसएस एकेडेमीको ब...

एमाले निकट निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व चुन्ने विषय बन्यो पेचिलो

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको नयाँ नेतृत्व चुन्ने विषय नै पेचिलो बन्दै गएको छ । बुधबार राष्ट्रिय सभागृहमा महाधिवेशनको उद्घाटनमा अध्यक्षमा रेवन्त गौतम र भवानी दाहालको दाबी रहेको छ भने गौतम समर्थक चुनाव गराउनुपर्ने पक्षम...