खानेपानीको मुख्य पाइप फुट्दा जलमग्न बन्यो बबरमहल
काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि त्यहाँ वरपर रहेका सरकारी कार्यालय डुबानमा परेको छ ।
काठमाडौं महानगरका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेकोले वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी...

