आठ महिनामा बढ्यो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं । फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा मात्र साढे दुई खर्ब सरकारी ऋण थपिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्...

शहरी विकास मन्त्रालयको आर्थिक वर्षमा १७ प्रतिशत मात्र खर्च

काठमाडौं । शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा १७.९३ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चालू आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको कुल बजेट ९१ अर्ब ३५ करोड २३ लाख मध्ये संघीयतर्फ ६८ अ...

सहकारी ठगीमा ‘साँढेको जुधाइ, बाछाको मिच्याईँ’

काठमाडौं । देशभरि खोलिएका सहकारी संस्थाका सञ्चालकहरुले निक्षेपकर्ताको पैसा हिनामिना गरेर भाग्ने गरेका घटनाको समाचार दिनप्रतिदिन आइरहेका छन् । सहकारीको रकम हिनामिना गरेर सर्वसाधारणलाई उठिवास लगाएका घटनाहरु बढिरहँदा राज्यका सम्बन्धित निकायहरुले ध्यान द...

नेप्सेको नयाँ सिईओमा कसले मार्ला वाजी ?

काठमाडौं । गत माघ २५ गतेदेखि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिहीन भएको थियो । खासगरी सत्तासिन दल नेकपा एमाले र नेपाली कांग्रेसको भागबन्डाको होडवाजीले गर्दा (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ)को पद खाली रहँदै आएको ...

निगमले घटायो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर चार रुपैयाँले...

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० ...

राष्ट्रपति चुरे संरक्षण स्थापना भएको १० वर्षको अवधिमा १५ अर्ब खर्च

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा उपलब्धीबारे समीक्षा हुन थालेको छ । समिति स्थापना भएको झण्डै १० वर्षको अवधिमा १५ अर्ब रुपैयाँ खर्च गरेको उद्देश्य अनुसारको उपलब्धीबारे समीक्षा हुन थालेको हो । समितिले ...

भन्सारमै बिग्रन थाल्यो तेह्र सय मेट्रिक टन मल

काठमाडौं । करिब आठ महिनादेखि तातोपानी भन्सार कार्यालयमा एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममा थन्किएर बसेको छ । भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ सय बोरा मल काम नलाग्ने अवस्थामा पुगेको छ । कृषि सामग्री केन्द्र र ...

महिला नेतृत्व सम्मेलन चैत्रको पहिलो साता हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन चैतको पहिलो साता आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले २०२५ अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन यही चैत्र ३ गते काठमाडौंमा आयोजना गर्ने जनाएको...

राष्ट्र बैंकद्वारा सात महिनाको आर्थिक विवरण सार्वजनिक

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स मार्फत् ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो सात दशमलव तीन प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेक...