पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ भौतिक प्रगति ४३ प्रतिशत मात्रै

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको हो । चार लेनको सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकत...

नेपालमा धान र चामलको आयात दिनप्रति दिन बढ्दै

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्वि भएको छ । विरगञ्ज भन्सार लगायत अन्य नाकाहरुबाट पनि धानको आयात भएको तथ्याङ्कले देखाएको छ । यो वर्षमा आठ अर्ब ६८ करोड मूल्य बराबरको धान आयात गरेको छ । गत आवको सोही...

एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’औषधि उत्पादन गर्दै

काठमाडौं । वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीमा हाल तीन सय ५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा रु एक अर्ब २६...

ग्यासको मूल्य वृद्विमा उद्योगमन्त्रीको चलखेल

काठमाडौं । नेकपा एमालेका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको स्वार्थमा ग्यासको मूल्य वृद्वि भएको छ । ग्यास उद्योगको सञ्चालन खर्चबारे अध्ययन गर्न बनेको समितिले उद्योगीले पाउने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मन्त्री ...

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु भएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग आज परामर्श गरेको हो । सो अवसरमा उपप्रधानमन्त्री एवं ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम रोकियो

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा रोकिएको छ । स्थानीयवासीको अवरोधपछि सोमबारदेखि सुरुङमार्गको पूर्वी र पश्चिमी दुवैतिरबाट काम रोकिएको हो । स्थानीयवासीले विभिन्न माग राख्दै आयोजनाको सुरुवातदेखि नै काम अवरोध गर्दै ...

सेयर बजारमा १४ अर्बभन्दा बढी रुपैयाँको कारोबार

काठमाडौं । आज सेयर बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको  कारोबार भएको छ । साताको पहिलो दिन आइतबार भने १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ विन्दुमा पुग्दा आज बजारमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा आज ५१ ...

माथिल्लो अरुण जलविद्युत् आयोजनाको निर्माण सुरु

काठमाडौं । भोटखोला गाउँपालिकाको माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । एक हजार ६३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणको लागि चार सय १३ रोपनी जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख ...

आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन,२० खर्ब ८८ अर्बको बजेट खाका तयार

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ का लागि २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगले भने आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजनको खाका तयार गरेको छ । समिति संयोजकमा बजेट महा...

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सुरु गर्यो तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी सुरु गरेको छ । राष्ट्रिय योजना आयोगले दिएको करिब १९ खर्ब हाराहारीको सिलिङमा राखेर बजेट निर्माणको तयारीलाई सरकारी अधिकारीहरूले तीव्र पारेका छन् । यद्यपि यो बजेट सिलिङ चालु बजेट भन्द...