भारतीय केरा आयातले नेपालको बजार प्रभावित

काठमाडौं । भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो । चितवन केरा उत्पादक सङ्घका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा रहेकोले बजा...

मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक ‘ट्रयाक’ खोल्ने कार्य सुरु

काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागल...

एघारवटा कम्पनीले सात दिनभित्र स्पष्टीकरण नबुझाए कालोसूचीमा राखिने

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा कम्पनीसँग स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका ११ निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिनभित्र स्पष्टीकरण बुझाउन भनिए पनि अटेर गरेका नि...

राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तयार गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज हुँदैछ । मौद्रिक नीतिको प्रत्येक त्रैमास सकिएको ४५ दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने भएकोले आजै तयारी गरिएको हो । मौद्रिक नीतिलाई सञ्चालक समिति बैठकले पारित गर्ने...

वीरगञ्ज नाकाबाट ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ । यही अवधिमा आर्थिक वर्षभन्दा ८४ करोड बढीको पेट...

कफी चेन कम्पनी स्टारबक्सले विश्वव्यापी रूपमा कर्मचारी हटाउँदै

काठमाडौं । विश्वप्रसिद्ध कफी चेन कम्पनी स्टारबक्सले विश्वव्यापी रूपमा ११ सय कर्मचारी हटाउने तयारी गरेको छ । यसबाहेक, कम्पनीले सयौं रिक्त पदहरू पनि सधैका लागि हटाउने मिडिया रिपोर्टमा उल्लेख छ । कम्पनीका नयाँ अध्यक्ष तथा सीईओ ब्रायन निकोलले सञ्चालन ...

बढ्यो अण्डाको मूल्य

काठमाडौं । आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो ...

सैनिक कल्याणकारी कोषमा जम्मा भयो ८७ अर्ब

काठमाडौं । सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को उद्देश्य राखेर स्थापित कोषको रकमगत पुस मसान्तसम्म आइपुग्दा त्यो परिमाणमा पुगेको ...

आगामी पुसभित्र सक्ने लक्ष्यका साथ चार सय केभी लप्सीफेदी सबस्टेसनको निर्माण

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका-३ बोझिनीमा चार सय केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिएको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौ उपत्यकामा ...

सार्वजनिक बिदाका कारण सेयर कारोबार आज ठप्प

काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएका कारणले गर्दा सातामा पाँच दिन कारोबार हुने धितोपत्र दोस्रो कारोबार आज नहुने भएको छ । आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। से...