कृषि मन्त्रालयले धानको वृद्वि हुने गर्यो प्रक्षपण
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन बढ्ने अनुमान गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव चार प्रतिशतले बढ्ने अनुमान रहेको छ । गत वर्ष धानको उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको थियो ।
गत वर्...

