आप्रवासन कानुनविरुद्ध लस एन्जलसमा प्रदर्शन, राष्ट्रिय गार्ड तैनाथ गर्ने ट्रम्पको आदेश
काठमाडौं । अमेरिकाको लस एन्जलसमा भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हजारभन्दा बढी राष्ट्रिय गार्ड तैनाथ गर्ने आदेश दिएका छन् । यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरू विरुद्ध गरिएक...

