पतञ्जली जग्गा सट्टापट्टा प्रकरणको आरोपमा नेपालविरुद्व भ्रष्टाचार मुद्दा दायर, मन्त्रिपरिषद्को निर्णयमाथि मुद्दा चलेको इतिहासमै पहिलोपटक

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अ...

शक्तिको आडमा दुरुपयोग गरेको आरोपमा अमेरिकी पूर्वराष्ट्रपतिविरुद्व छानबिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनविरुद्ध छानबिनको आदेश दिएका छन् । यो आदेश बाइडेनको माफी र अन्य महत्त्वपूर्ण कागजातहरूमा अटोपेन प्रयोग गरेर गरिएको हस्ताक्षरको अनुसन्धान गर्न दिइएको हो ।अप्टोपेन एक मेकानिकल उप...

चैते धानको समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित

काठमाडौं । चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् । सरकारले चैते धानको समर्थन मूल्य दुई हजार आठ सय ७९ तोकेको भएपनि यहाँका किसान एक हजारदेखि एक हजार आठ सय रुपैयाँसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्...

काँकडभिट्टा नाकाबाट १६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको...

अमेरिकाबाट वैज्ञानिक प्रतिभा पलायन हुँदै, ८० वर्षमा पहिलो पटक ‘ब्रेन ड्रेन’ को सामना

काठमाडौं । दशकौंदेखि अमेरिकालाई विश्वव्यापी वैज्ञानिक प्रतिभाको लागि आश्रयस्थल मानिन्छ । तर अब यसले आफ्नो चमक गुमाउँदैछ । ८० वर्षमा पहिलो पटक, देशले यस्तो ‘ब्रेन ड्रेन’ को सामना गरिरहेको छ । यसले यसको विश्वव्यापी स्थितिलाई चुनौती मात्र दिइरहेको छै...

नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । आज विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा यो दिवस मनाउने गरिएको छ । स...

सङ्खुवासभाको वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बाढीले पूर्णरूपमा क्षतिग्रस्त

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध अविरल वर्षासँगै आएको बाढीले बाँध बगाएको छ । भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त ग...

भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको पहिरोमा परेर ४४ जनाको मृत्यु,सबैभन्दा बढी आसाममा

काठमाडौं । भारतको पूर्वोत्तर राज्यहरुमा लगातार वर्षापछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४४ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले गत बिहीबार यताको भारी वर्षापछिको विपद्‌मा परेर आसाममा १७ जना, अरुणाचल प्रदेशमा १२ जना, मेघालयमा ६ जन...

यात्रुसँग बढी भाडा लिने ३३१ राइड सेयरिङ चालक कारवाहीमा

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गरेको मौका छोपी यात्रुसँग बढी भाडा लिने ३३१ जना राइड सेयरिङ चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार यात्रुसँग बढी भाडा लिने र यात्रुलाई दुख दिएका ३३१ रा...

ली जेम्युङले बने दक्षिण कोरियाको राष्ट्रपति, सत्तारुढ दल पराजित

काठमाडौं । दक्षिण कोरियामा भएको राष्ट्रपति चुनावमा वामपन्थी झुकाव राख्ने लिबरल डेमोक्रेटिक पार्टी अफ कोरिया (डिपिके) का नेता ली जे–म्युङले जित हासिल गरेका छन् । उनले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपि) का किम मुन सुलाई पराजित गरेका हुन् । मतगणनामा ल...