दक्षिण कोरियामा राष्ट्रपतिको लागि मतदान जारी
काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति चुनावको लागि मतदान जारी रहेको छ ।
पूर्व राष्ट्रपति युन सुक–योललाई महाभियोग लगाएए हटाएपछि आज मतदान हुन लागेको हो । स्थानीय समय अनुसार दिउँसो १ बजेसम्ममा ६२.१ प्रतिशतले मतदान गरेको मिडिया रिपोर्टमा उल्लेख छ । २०...

