अब काठमाडौंका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाइने

काठमाडौं । अब काठमाडौंका तीन स्थानमा मात्र प्रदर्शन गर्न पाइने भएको छ । लगातारको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि जिल्ला प्रशासन कार्यलय, काठमाडौंले निषेधाज्ञा जारी गर्दै काठमाडौंका सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्र बाहेकअ...

रुसको एयरबेसमा युक्रेनको भिषण आक्रमण, ठुलो नोक्सानी पुर्याएको दाबी

काठमाडौं । युक्रेनले ४० वटा रुसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार, युक्रेनले मुर्मन्स्कमा रहेको ओलेन्या एयर बेस, इर्कुत्स्कमा रहेको बेलाया एयर बेस, इभानोभोमा रहेको इभानोभो एयर बेस र रुसक...

सन्तुलित र उत्पादनलाई प्रोत्साहन गर्न बजेट ल्याएको परिसंघको प्रतिक्रिया

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले उत्पादनलाई प्रोत्साहन गर्दै सन्तुलित बजेट ल्याएको प्रतिक्रिया दिएको छ । बजेट बारे प्रतिक्रिया दिदै परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगा...

यी नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कोशी, नारायणीसहितका नदीहरुको जलसतह सतर्कता बढ्दो क्रममा हुने हुनाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता रहन आग्रह गरेको छ । महाशाखाले आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख स...

राहुघाट जलविद्युत् आयोजनाको भौतिक काम ८१ प्रतिशत सम्पन्न

काठमाडौं । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको आयोजनाको भौतिक प्रग...

अमेरिकाले पठायो इरानलाई आणविक सम्झौताको प्रस्ताव

काठमाडौं । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीसँग तेहरानमा भएको भेटघाटको क्रममा अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू पाएको बताएका हुन् । ...

थाइल्याण्डकी ओपल सुचाताले जितिन् मिस वर्ल्डको उपाधि

काठमाडौं । मिस वर्ल्डको ७२ औं संस्करण थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । भारतको हैदरावादमा गएराती समन् ग्राण्ड फिनालेमा चुआंगश्रीले मिस वर्ल्डको उपाधि जितेकी हुन् । उनलाई ७१औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले शिरमा ताज पहिराएर सम्मान...

बंगलादेशमा हसिनाविरुद्ध न्यायाधिकरणमा आजदेखि सुनुवाई, प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आजदेखि मानवता विरुद्धको अपराधको मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिना विरुद्धको आरोपको सुनुवाइ गर्ने निर्णय गरेको छ । यो सुनुवाइ देशको इतिहासमा पहिलो पटक राज्य टेलिभिजनमा प्रत्यक्ष प्रसारण...

साढे २ अर्ब बढी हिनामिनाको आरोपमा कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष पक्राउ

काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष र तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रायलाई शनिबार रूपन्देहीबाट उनलाई पक्राउ गरेको जानकारी दिएको छ । सीआईबी ...

सवारी चालक अनुमतिपत्र अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा

काठमाडौं। लाइसेन्स सच्याएर दिने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम...