कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक केहि बेरअघि सिंहदरबारमा शुरु भएको हो ।बैठकले यसअघि मुख्य सचेतक र प्रमुख सचेतकको बैठकले तय गरेका संसदको आगामी दिनका क्यालेन्डर...

आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै नेपा...

साहित्यकार तथा पूर्व पत्रकार चालिसेको ७४ वर्षको उमेरमा निधन

काठमाडौं । साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको निधन भएको छ । ७४ वर्षीय चालिसेको शुक्रबार बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै...

युनिएनले आगामी २० महिनामा २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय,अमेरिकालाई डेढ अर्ब डलर तिर्न बाँकी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ (युएन)ले आगामी २० महिनामा आर्थिक सङ्कटका कारण २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। समाचार एजेन्सी रोयटर्सको समाचारअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले खर्च कटौतीसम्बन्धी निर्णय लिएका छन् र युएनले अमेरिकालाई ...

राजसंस्था पक्षधरले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमाराजसंस्था पक्षधरहरुको बिहीबारदेखि शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन आज माइतीघर क्षेत्रमा ह...

अन्तरिक्ष क्षेत्रमा इतिहास रच्ने बाटोमा चीन, मंगल ग्रह नजिकैको क्षुद्रग्रहमा रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष विज्ञानको क्षेत्रमा इतिहास रच्ने क्रममा चीनले अन्तरिक्षयान तियानवेन–२ प्रक्षेपण गरेको छ । यो अन्तरिक्षयान मंगल ग्रह नजिकैको क्षुद्रग्रहमा जानेछ र त्यहाँबाट नमूनाहरू ल्याउनेछ । चीनको अन्तरिक्ष एजेन्सी चाइना नेशनल स्पेस एडमिनिस्...

राइड सेयरिङ कानुनको विरोधमा गण्डकीमा यातायात व्यवसायी आन्दोलनमा

काठमाडौं । गण्डकी प्रदेशमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसका कारण गण्डकी प्रदेश भर सार्वजनिक यातायात सेवा ठप्प भएको छ। प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी ...

बाढीले डाइभर्सन बगाएपछि बुटवलनारायणगढ सडक अवरुद्ध

काठमाडौं । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । यस सडक खण्डको दाउन्ने क्षेत्रको खुर्सानी खोलामा सडक भासिनुका साथै बर्षाले दुम्किबासको बिनयी खोला र चोरमारास्थित गिरुबारी खोलाको डाईभर्सन बगाएकोले सडक अवरुद्ध भएको हो । ट्राफिक प्रहरी कार्यालय ...

उड्डयन मन्त्रालयका लागि १३ अर्ब बढी विनियोजन, खेलकुदमा अहिलेसम्मकै बढी बजेट

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् । अर्थमन्त्री पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको जानकारी दिए...

नेपालको सम्भावीत क्षेत्रमा खनीज,पेट्रोलियम पदार्थको अन्वेषण गर्ने, विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रबाट सक्षम अनुसन्धानकर्ता छनोट गरी रियल अर्थ मेटलको सम्भाव्यता अध्ययन गर्नुको साथै अर्थमन्त्री प...