भारतको पहलगाममा आक्रमण गर्ने ‘टीआरएफ अमेरिकाको आतंकवादी संगठनको सूचीमा
काठमाडौं । अमेरिकाले ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) लाई ‘विदेशी आतंकवादी संगठन’ घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै टीआरएफ लश्कर–ए–तैयबाको एक मोर्चा भएको जनाउदै विदेशी आतंकवादी संगठन भएको जानकारी दिएको छ । विज्ञप्तिमा ल...

