‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान आजदेखि शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालले आजदेखि ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान शुरु गरेको छ । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् । असार १७ र १८ ...

केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयको चिनसँग अनुरोध

काठमाडौं । गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउन परराष्ट्र मन्त्रालयले चिनसँग अनुरोध गरेको छ । केरुङमा अलपत्र परेका एक हजार दुई सय जनालाई स्वदेश फर्काउने व्यवस्थाका लाग...

विषाधियुक्त तरकारी र फलफूल छ्यापछ्याप्ती अनुगमन शून्य

काठमाडौं । वर्षा यामसँगै नेपाली बजारमा विषादियुक्त बेमौसमे तरकारीहरु छ्यापछ्याप्ती पाइन्छ । त्यस्ता तरकारीहरु विचौलियामार्फत कालीमाटी, टुकुचा, तीनकुने, जडीबुटी, चाबहिल, बालाजु, महाराजगञ्जलगायत उपत्यकाका विभिन्न ठाउँमा विक्रीवितरण हुने गरेका छन् । चित...

पोस्ता दाना बजारमा छ्यापछ्याप्ती, मन्त्री कमिसनमा व्यस्त

काठमाडौं । एमाले कांग्रेसको दुई तिहाई हाराहारीको सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन । कार्यकालको एक वर्ष पार गरिसक्दा पनि तस्कर र माफियाहरुले सरकारलाई ‘गिज्याइ’ रहेको छ । उता मन्त्रीहरु भने तिनै माफिया र तस्करसँग साँठगाँठ गरी कमाउधन्...

नेपाल महिला फुटबल टोलीकी कप्तान भण्डारीले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने

काठमाडौं । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्। वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ‘ए’ लिग ...

बीपी राजमार्ग आजदेखि एक महिना रातिमा १२ घण्टा बन्द हुने

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपा...

सरकारले जसरी पनि काममा नतिजा निकाल्न र सिस्टम बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको प्रधानमन्त्री ओलीको तर्क

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुँदा हर्जाना तिरेर काम गरिरहेको बताएका छन् । प्रधनमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र सिस्टम बसाल्न दण्ड पुरस्कारको व्यवस्थ...

बंगलादेशमा र्यालीका क्रममा प्रैहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु, नौ जना घाइते

काठमाडौं । बंगलादेशमा गोपालगञ्ज शहरमा भएको र्‍यालीको क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्। बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना शेखको गृह जिल्ला गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी)आबद्ध ...

नयाँ आर्थिक वर्ष शुरु भएसँगै ८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन,एघार प्रतिशतले वृद्वि

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि शुरु भएको छ । सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर...

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन,सत्ता साझेदार दल संख्या ६ मा झर्यो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै आएको जसपा नेपालको बुधबार बसेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । जसप...