त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै नसक्ने ठेकेदार कम्पनीलाई दैनिक दुई लाखभन्दा बढी जरिवाना तिर्दै
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई शहरी विकास मन्त्रालयले जरिवाना तिर्न लगाएको छ ।
सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिवाना...

