यस्तो छ, गोरखापत्र संस्थानको दुर्दशा
काठमाडौं । सरकारले निजी क्षेत्रका मिडियालाई सरकारी विज्ञापनमा रोक लगाएपछि सरकारी सूचनामूलक र डेण्डरका विज्ञापनहरु गोरखापत्र दैनिकले एकछत्र रुपमा छाप्ने अवसर पाएको छ । महिनादिन भित्रै अर्बौंको विज्ञापन छापे तापनि गोरखापत्र संस्थान भने सधैं घाटामा गइरह...

