यस्तो छ, टेण्डर ह्याक गरेर आफ्नो कम्पनीलाई ठेक्का पार्ने कम्पनीहरुको नालीबेली
काठमाडौं । मध्यपूर्वको युद्धले गर्दा दक्षिण एशियाभर पेट्रोलियम पद्धार्थको मूल्य आकासिएको छ । पेट्रोलियम पद्धार्थको मूल्य बढेसँगै खाद्यान्नलगायत सम्पूर्ण सामानको मूल्य वृद्धि भएको छ । त्यसको असर प्रत्यक्ष रुपमा सर्वसाधारण जनतालाई परेको छ भने अप्रत्यक्...

