नेपाली कम्युनिस्ट पार्टीः ‘काम कुरा एकातिर कुम्लो बोकी थिमितिर’
काठमाडौं । जेनजी आन्दोलनपछि दलनिकट कर्मचारी संगठनहरु राम्रोसँग चलायमान हुन सकेका छैनन् । कतिपय कर्मचारीहरु जेनजी सरकारसँग काम गर्न पनि हिचकिचाइरहेका छन् । १७ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले त आफ्नो दल निकट कर्मचारीहरुको एकता पनि गर्न सकेको ...

