मानव तस्करीको सञ्जाल फैलिँदै, सरकार रमिते
काठमाडौं । दल र जुनसुकै वादीले सरकार सञ्चालन गरे तापनि उद्योगधन्दाहरु चलायमान हुन सकेका छैनन् । व्यापारीहरु पनि आफ्नो पेसाको सुरक्षा नभएको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाउने, सुरक्षाको माग गर्ने र उद्योग धन्दामा क्षति पुगेको खण्डमा सरकारले क्षतिपूर्ति...

