जुनियरको ‘ईन्ट्री’ रद्द हुँदै, दक्ष र अनुभवीको खोजी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरमा जुनियरको ‘ईन्ट्री’ हुने डरले नेपाल राष्ट्र बैंकका अधिकारीहरु संशकित भएका छन्। तल्लो तहको कर्मचारीको ‘अण्डर’मा बस्नुपर्ने हो कि भनि उनीहरु डराएको अवस्था छ । गर्भनर बन्नका निम्ति कार्यकारी निर्देशक गुणाकर भट्टले...