प्रतिवद्धताको गित गाउने तर फितलो कार्यान्वयन
२०८१ सालको अन्तीम महिनाको अन्त्य तिर ३ वटा फरक खाले कार्यक्रम त्यो पनि फरक फरक जिल्लामा सहसभागी हुने मेसो मिल्यो । चैत्र २० सहकारी दिवस । चैत्रको २२ र २३ गते धादिङ्ग जिल्ला बेनीघाट रोराङ्ग गाउँपालिका वडा नं. २ मा सामुदायिक वनका पदाधिकारीहरुसँग अन्तरक...

