ओली सरकार बलेको आगोमा घ्यू थप्दै
जेठ १५ गते हुने तय भएको राजावादीहरुको विरोध सभा ¥यालीलाई लक्षित गर्दै ओली सरकारले आफ्नो एमाले दल मातहतको भातृ संगठनहरुलाई प्रतिकारमा उत्रिन आव्हान गरेको छ । नेपाल राष्ट्र र नेपाली जनताको सुरक्षाको लागि बनेको ओली सरकारले नै विपक्षीको भूमिकामा उत्रिएर ...

