दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचन जारी, कसले मार्ला बाजी ?

भक्तपुर । भक्तपुरस्थित दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको नयाँ नेतृत्व चयनको लागि आज निर्वाचन हुँदै छ । समितिको निर्वाचन बिहान ७ः१५ बजेबाट सुरु भई बेलुका ६ः१५ बजेसम्म उपभोक्ताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । सो निर्वाचनमा ...

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयाघातबाट निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष तथा नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति एक्कासी हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लग...

अर्का इञ्जिनियरविरुद्ध साढे चार लाख भ्रष्टचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इञ्जिनियरविरुद्ध साढे चार लाख बिगोसहित भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले रोल्पाको गंगादेव गाउँपालिकाका इञ्जिनियर नवीन डाँगीविरुद्ध साढे चार लाख बिगो दावी गर्दै उनीविरुद्ध भ्रष्ट्राचार मुद्धा हालेको ...

अमेरिकी सेनाको परेड मैदान बन्दै नेपाली भूमि

काठमाडौं । अमेरिकासँग तत्कालीन स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई लिएर अहिले प्रतिनिधिसभाको बैठकदेखि मुलुकको राजनीति तातेको छ । यससम्बन्धमा सबै क्षेत्रबाट यो प्रस्तावका बारेमा नेपाल सरकारले सम्झौता गर्नुनहुने मत आइरहेको छ । नेपालले अमेरिकाले ...

चलचित्र विकास वोर्डको अध्यक्षका लागि आधा दर्जनको भिडन्त 

काठमाडौं । यहीं शनिवारबाट नेपाल चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालको दुई वर्षे कार्यकाल समाप्त भएको छ । दाहालको दुई वर्षे कार्यकाल समाप्त भएसँगै आधादर्जनभन्दा बढी नेपाली फिल्म क्षेत्रमा सम्लग्न रहेका व्यक्तिहरु चलचित्र विकास बोर्डको...

सरकारको यो हावादारी कि वास्तविक योजना ?

काठमाडौं । गत जेठ १० गते राष्ट्रपतिमार्फत सरकारले पेश गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बन्द रहेका उद्योगहरु पूर्ण सञ्चालन गर्ने योजना समावेश गरिएको छ । २०४७ सालमा पञ्चायत व्यवस्था विघटन भएर बहुदलीय व्यवस्था स्थापना भएसँगै निर...

यो प्रचण्ड सरकारको बजेट हो कि नेपाल सरकारको हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९ को वार्षिक बजेट प्रतिनिधि सभामार्फत सार्वजनिक गरेका छन् । १७ खर्ब ९३ अर्ब ८३ करोडको यो वार्षिक बजेट आगामी मंसिर महिनामा हुने आमनिर्वाचन र माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक ...

भारतको इसारामा सर्वोच्चले ग-यो निजगढमा हस्तक्षेप

काठमाडौं । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि संसदले महाभियोग प्रस्ताव लगाएर निलम्बन गरेदेखि सर्वोच्च अदालतसँगै न्याय क्षेत्रको कायमुकायम प्रधान न्यायाधीशको हैसियतले नेतृत्वमा आएपछि दीपककुमार कार्कीले सर्वोच्च अदालत लगायत अन्य तहका अद...

आउन लागेको बजेट सरकारकै लागि ठूलो चुनौति ?

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० वार्षिक बजेट नेपाल सरकारको तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले ल्याउँदै छन् । योजना आयोगले तय गरेको साढे १८ अर्बको सिलिङमा उक्त बजेट आउन लागेको हो । विगत वर्षहरुमा जस्तो सहज रुपमा यो बजेट आउने स्थिति छैन । आगामी मंस...

स्वतन्त्र उम्मेदवारले हल्लादिए ठूला दल

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको लगभग सम्पूर्ण परिणाम आइसकेको छ । निर्वाचन परिणामबाट नेपाली कांग्रेसले नेकपा एमालेलाई लगभग १२५ बढीभन्दा बढी स्थानले पछाडि पारेर पहिलो स्थानमा आएको छ । त्यसैगरी केकपा माओवादी केन्द्रले २०७४ ...