साउदी अरबले रक्सीमाथिको प्रतिबन्ध अब नहटाउने

काठमाडौं । साउदी अरबले अब मदिरामाथिको प्रतिबन्ध नहटाउने भएको छ । सञ्चार माध्यममा छापिएका खबरहरूको खण्डन गर्दै एक साउदी अधिकारीले यस्तो बताएका हुन् । २०३४ मा साउदीले फुटबल विश्वकप आयोजना गर्ने र यस क्रममा यहाँ मदिरा बिक्रीमा ७३ वर्ष पुरानो प्रतिबन्...

अमेरिकाको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई उत्तर कोरियाको कडा विरोध

काठमाडौं । उत्तर कोरियाले अमेरिकाको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको कडा विरोध गरेको छ । यो परियोजनालाई धेरै खतरनाक र धम्कीपूर्ण पहल भनेको छ । उत्तर कोरियाली विदेश मन्त्रालय अन्तर्गत काम गर्ने अमेरिकी अध्ययन संस्थानले यो परियोजनालाई ...

३१औँ पटक सगरमाथा चढेका आरोही कामीरिता शेर्पाको नयाँ रेकर्ड

काठमाडौं । विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पा आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् । सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्...

कैलाली भन्सार कार्यालयको काम आज ठप्प, प्रमुखमाथि कुटपिट गर्ने समूहलाई कानूनी कारबाहीको माग

काठमाडौं । कैलाली भन्सार कार्यालय प्रमुखमाथि कुटपिट गरेको आरोपमा भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् । कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानून अनुसार कारबाही गर्न माग गर्दै भन्सार एजेन्ट महासंघ नेपालको नेतृत...

युक्रेनमाथि रुसले गरेको आक्रमणको ट्रम्पद्वारा विरोध,एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जनाको मृत्यु भएको छ । उनले सामाजिक संजाल ट्रुथ सोसल अकाउन्टमार्फत् युक्रेन र...

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा, ७९ स्थानीय तहका करिब तीन सय जनाले दिए प्रदेशसभामा धर्ना

काठमाडौं । ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको भन्दै कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्णालीका ७९ स्थानीय तहका करिब तीन सय कर्मचारीहरूले आइतबार पनि मुख्यमन्...

सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यको बिदाई

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी सेवाबाट हालै सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यलाई एक कार्यक्रमबीच बिदाई गरेका छन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त भएका प्रहरी अतिरिक्...

काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर जेठको अन्त्य सम्ममा पूरा,निर्धारित समयमा पूरा नभए पछि पुन:म्याद थप

काठमाडौं । काठमाडौंको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । आइतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी काम...

विपद् न्यूनीकरण गर्न पहिलोपटक देशभर स्वयंसेवक परिचालन, यस वर्ष मनसुन छिट्टै प्रवेश गर्ने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक ई.दिनेश भट्टले यस वर्ष मनसुन छिट्टै प्रवेश गर्ने भएकोले देशभर स्वयंसेवक खटाउने बताएका छन् । आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभ...

एआईजी लालमणि आचार्यको अवकाश जेठ १० मा, डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भएको हो। एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने क...