उत्तर कोरियामा युद्धपोत प्रक्षेपणको क्रममा भएको दुर्घटनाका जिम्मेवार व्यक्ति पक्राउ
काठमाडौं । उत्तर कोरियाले बुधबार नयाँ युद्धपोतको प्रक्षेपणको क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीहरूलाई पक्राउ गरेको छ ।
यो जानकारी उत्तर कोरियाको सरकारी मिडियाले दिएको हो। लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणको क...

