श्रम गर्न जाने देशमा रोजगारदाता राष्ट्रले सम्पूर्ण स्वास्थ्यको जिम्मा लिनुपर्ने प्रस्ताव, डब्ल्युएचओको धेरै सदस्य राष्ट्रका निम्ति आवश्यक

काठमाडौं । श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ । नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठन अन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनम...

परराष्ट्रसँगै अर्थमा थपियो कर्मचारी दरबन्दी, राज्यलाई अरर्बौंको भार

काठमाडौं । कांग्रेस एमाले गठबन्धन सरकार बनेको एक वर्ष हाराहारी पुग्न लागेको छ । गठबन्धन सरकारले आर्थिक क्षेत्रलाई चलायमान बनाउन नसकेसँगै देश ‘ग्रे’ लिष्टमा परेको छ । बजेट अभावको कारण निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको गुनासोसँगै नेपालका अधिकांश...

नेपाली मुस्लिम हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खानेपानी मन्त्री यादवद्वारा बिदाई

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली मुस्लिम हज यात्रीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् । साउदी अरबको मक्कामा हजका लागि प्रस्थान गर्ने मक्कामा हज (विशेष प्रकारको नमाज प्रार्थना) गर्न नेपाली मुस्लिम दाजुभा...

निजी क्षेत्रपनि आयोडिनयुक्त नूनको कारोबारमा हुने संलग्न,अब साल्ट ट्रेडिङले पनि समितिमा निवेदन दिनुपर्ने

काठमाडौं । सरकारले आयोडिनयुक्त नूनको कारोबार निजी क्षेत्रलाई पनि दिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनसँग मात्रै निहित रहेको नूनको कारोबार अब सबैलाई खुला हुने निर्णय गत महिना बसेको मन्त्रिपरिपरिषद् बैठकले गरेको हो। आयोडिनयुक्त नून उत्पादन तथा बिक्र...

नेपालको विद्युत भारतलाई निर्यात, गत वर्षदेखि आयात गरेको भन्दा निर्यात गरेको परिमाण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत शनिबारदेखि निर्यात गर्न शुरु गरेको छ । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शनिबार राति दुई सय मेगावाट विद्युत भारतमा निर्यात भएकोमा त्यसपछिका दिनमा एक सय ५० मे...

गाजामा ११ हप्ताको नाकाबन्दी पछि पनि अझैं सहायता नपुगेको राष्ट्रसंघको दाबी

काठमाडौं । संयुक्त राष्ट्रसंघले ११ हप्ताको नाकाबन्दी पछि गाजामा सहायता आइपुगेको बताए पनि अझै वितरण गरिएको छैन । इजरायली अधिकारीहरूले मंगलबार सुरक्षा जाँच पछि ९३ वटा सहायता ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएका थिए । यसैबीच, संयुक्त राष्ट्रसंघको मा...

अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई लगायो भिसा प्रतिबन्ध, मानव तस्करीको नेटवर्क तोड्ने

काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो । विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी ...

७८ औं विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री पौडेलको सम्बोधन,स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले व...

रुस र युक्रेन युद्ध रोक्न भ्याटिकनले मध्यस्थता गर्ने प्रस्तावमा इटालीको समर्थन

काठमाडौं । नयाँ पोप लियोले रुस र युक्रेन युद्ध रोक्न मध्यस्थता गर्न गरेको प्रस्तावमा अमेरिकासहितका देशहरुले समर्थन जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता स्वीकार्य रहेको बताएपछि इटालील...

विराटनगरको त्रिभुवन परीक्षा नियन्त्रक कार्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी,पहली कदम नचाले आन्दोलन चर्काउने चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ । कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरुको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र लामो ...