सिंहदरबार देखि सातैवटा प्रदेशमा यस्तो छ सवारी साधनको नाली–बेली
काठमाडौं । सुन्दा नमीठो र अनौठो लाग्न सक्छ । सरकारसँग भौतिक र जिन्सी सम्पत्ति कति छ ? ती कुन स्वरुपमा छन् ? कुन निकायसँग यसको अभिलेख छ ? जस्तो : नेपालभरि कति पैसा छ ? यसको अभिलेख राख्छ राष्ट्रबैंकले तर त्यही सरकारी पैसाबाट खरिद भएको सवारी साधनहरुको व...

