आर्थिक सुधारका लागि अब त पहल गर्ने कि सरकार ?
हरेक आशाको वर्ष जनताका लागि निराशामा परिणत हुँदै आएको छ । विगतका वर्षहरुमा पनि जनताले आर्थिक सुधार र समृद्धिको आशा राखे । अर्थतन्त्र चलायमान हुने र मुलुकको अर्थतन्त्रले गति लिने आशा राखे । तर राजनीतिक खिचातानी, अस्थिरता र सत्ता स्वार्थले मुलुकको आर्थ...

