राजश्व अनुसन्धानमा घिमिरे आतंक

काठमाडौं । कांग्रेस र एमाले सरकार बनेको दश महिना नागिसेको छ । दश महिने अवधिमा सरकारको काम गराइले सबैतिरबाट विरोधका आवाज उठिरहेका छन् । देश आर्थिक दृष्टिकोणले ‘ग्रे’ लिस्टमा परेको छ । सरकारले भनेजस्तो राजश्व पनि उठाउन सकेको छैन । देशका विभिन्न नाकाहरु...

शिक्षक आन्दोलनको कारण शैक्षिक क्षेत्र अस्तव्यस्त

देशभरका शिक्षकहरुले शिक्षाको पेशालाई लिएर देशभरबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् । शिक्षलाई सुनिश्चितता बनाउन र शिक्षा विधेयक पारित गर्नुपर्ने माग राखेर गत चैत २० गतेदेखि आन्दोलित छन् । विभिन्न माग राखेर सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारीले आ...

सरकार मुख्यसचिवको खोजीमा, अर्याल निर्वाचन आयोग ताक्दै

काठमाडौं । विचौलिया दीपक भट्टको स्वार्थ अनुसार कम र चन्द्र ढकालको स्वार्थ अनुसार चल्दै आएका छन्,मुख्य सचिव एकनारायण अर्याल । जस्तो नेपाल स्टक एक्सचेञ्जमा चन्द्र ढकालको गोजीको पात्रलाई लैजाने काम उनै अर्यालले गरे पछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उन...

विद्युत् प्राधिकरणभित्र मन्त्री खड्काको गिद्दे नजर

काठमाडौं । विद्युत् प्रधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाएर ऊर्जामन्त्रीले मनपरी गर्न बाटो त खोले, त्यसले गदौ एमाले नै बदनाम हुन पुग्यो । पैसा कांग्रेसले हजम गर्ने चलखेल सुरु भएको छ । कुलमानले अदालती आदेश वि...

कांग्रेसले हिन्दुत्वको पहिचान गुमाउँदै

काठमाडौं । विगतमा कृष्ण सिटौला स्व.सुवास नेम्वाङ, देव गुरुङजस्ता डलरेहरुले नेपालको संविधानमा धर्म निरपेक्ष राज्य बनाउँदा छाँगाबाट खसेका स्व. गिरिजा कोइरालाले विश्वासघात भयो भनेकै थिए । कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले आफ्नो विगतको कालो दाग ...

एमाले र माओवादीभन्दा बदनाम कांग्रेस

काठमाडौं । दलीयतामा वैधानिकताले प्राथमिकता पाउँछ । पार्टी स्थापित हुन वर्गीय संगठनहरूको नियमिततालाई हेरिन्छ । कम्युनिष्टहरूमा नेतृत्व चयनको विषय लोकतान्त्रिक हुँदैन भन्ने पनि छन् । तर आफू सधैँ लोकतन्त्रको प्रचार गरेर नथाक्ने कांग्रेसले भने पार्टीको म...

आत्मरतिमा रमाउँदै प्रचण्ड

काठमाडौं । पार्टी सिद्धान्त र कार्ययोजनाको ठेली बोकेर महासचिव देव गुरुङ क्रिश्चियनको खबरदारी गर्छन् । तर अध्यक्ष दाहाललाई सत्ता र प्रधानमन्त्री पदको भारी बोक्ने रहर छ । एमालेका चतुर खेलाडी अध्यक्ष केपी ओलीले कांग्रेससँग गरेको सम्झौता माफिया रामेश्वर ...

२०८१ सालमा भीमेश्वरमा नेकपा एमाले

मुलुककै पहिलो दल नेपाल प्रजा परिषद् (१९९३) हो । सो पार्र्टी २०७४ साल कार्तिक २३ गते नेकपा एमालेमा एकिकरण भयो । त्यसैले नेपालको पुरानो दलको हैसियत बोकेको पार्टी नेकपा एमाले भन्दा कुनै फरक पर्दैन । यस पार्टीको टोल देखि केन्द्रसम्मको अधिवेशन हुन्छ । यी ...
ananta gurung

दलहरु प्रतिको नेपाली जनताको भरोषा घट्दै

दलहरुले आलोपालो नेपालको शासन सत्ता चलाउन थालेको लगभग ३७ बर्ष पुग्यो । यतिलामो सत्ता चलाउन पाउँदा पनि दलहरुले नेपाली जनताको पूर्ण भरोषा जित्न सकेको छैन । दलहरुले समृद्ध नेपाल र सुखी नेपाली जनताको नारा बेलाबेलामा लगाउने र प्रचार प्रसार गर्ने गरेको भएता...

मुख्यसचिव र कर्मचारीका नेताको हर्कतले निजामती क्षेत्र अस्तव्यस्त

काठमाडौं । निजामती कर्मचारी तन्त्र भनेको देशको स्थायी सरकार हो । स्थायी सरकार भएतापनि कर्मचारीहरुले इमानदारपूर्वक काम नगरेकै कारण जुनसुकै पार्टीको सरकार बनेपनि फेलियर हुने गरेको छ । निजामति क्षेत्रमा विभिन्न दल निकट कर्मचारी संगठन हावी हुँदा प्रशासन ...