सशस्त्रमा एआइजी बन्न ब्रिफकेशको खेल

काठमाडौं । ब्रिफकेस जसले डा.आरजुसम्म बेलामा पु¥याउन सक्छ उहि सशस्त्र प्रहरीको एआइजी बन्न सक्छ । नेपाल प्रहरीमा २०५२ सालको ब्याच र २०५४ को ब्याच बीचको भिडन्तमा गुप्तचरबाट छिरेका सिद्धिविक्रम शाहको ब्याचको पनि भिडन्त छ । सशस्त्रमा सेनाबाट प्रवेश भएको ट...

सत्तासिन इतर पक्षबाट प्रधानमन्त्री ओलीलाई असहयोग, देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा !

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकारको कामकारबाहीलाई लिएर कांग्रेस इतरपक्षले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो । सत्तासिन दल कांग्रेसबाटै असहयोग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा पर्न थालेका छन् । सत्...

मन्त्री गुप्ता अमेरिकाहुँदा , मन्त्रालयको काम अलपत्र

काठमाडौं । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ताले मन्त्रालय सम्हालेको दश महिना हाराहारी भइसकेको छ । दश महिनाको अवधिमा मन्त्री गुप्ताले सामान्य प्रशासन मन्त्रालय चलायमान बनाउन नसकेको आरोप खेपिरहेका छन् । गुप्तामन्त्री...

कम्पनी रजिष्ट्रारका कर्मचारीबाट तामाकोशी सन्देशलाई धम्की

काठमाडौं । तामाकोशी सन्देश साप्ताहिकले विगत लामो समयदेखि राजनीतिक दल, कर्मचारी, सुरक्षा निकाय र सरकारी गैरसरकारी संघ, संस्थाभित्र हुने विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध समाचार सम्प्रेषण गर्दै आएको छ । कम्पनि रजिष्ट्रार कार्यालयभित्र हुने विकृति, वि...

भूमि र संघीयमन्त्रालय विचौलिया खड्को कब्जामा

काठमाडौं । कांग्रेस र एमाले सरकारलाई माफिया र विचौलियाहरुले गुमहारामा पारिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय एमालेले सम्हालेको छ । ती मन्त्रालयमा नामुद खेलाडी प्रमोद खड्काको हालीमुहाली चल्ने गरे...

राष्ट्रिय गौरवका आयोजनाको पैंसा नेता र कर्मचारीको खल्तीमा

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर छिटोछरितो ढंगले निर्माण सम्पन्न गर्ने भने तापनि त्योअनुसारको काम सरकारले गर्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाहरुमा कहिले बजेट अभाव, कहिले आयोजना प्रमुखबिहीन, कहिले काममा ढिलासुस्ती ...

स्थानीय वडामा करोडौंको भ्रष्टाचार

काठमाडौं । देशमा तीन तहको सरकार गठन भएपछि स्थानीय तहले आठ वर्षे कार्यकाल पुरा गरिसकेको छ । स्थानीय सरकारले आठ वर्षे कार्यकाल पुरा गरे तापनि ७५३ वटै स्थानीय तहमा सर्वसाधारण जनतालाई करको दायरा बढाएर आक्रन्त पारिरहेको छ भने विकास निर्माणका कामहरु अलपत्र...

संवैधानिक आयोगहरुमा सधै भाडभैलो

काठमाडौं । नेपालको सन्दर्भमा २००८ सालमा प्रजातन्त्रिक व्यवस्थाको सुरुवातपछि नेपालको अन्तरिम शासन विधान, २००७ को धारा ३७ मा व्यवस्था अनुसार असारमा स्थापना गरिएको थियो । नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रुपमा लोक सेवा आयोग सञ्चालनमा ल्याइएको ...

नेपालको अध्यागमन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन जरुरी रहेको छ : महानिर्देशक गोविन्दप्रसाद रिजाल

यतिबेला अध्यागमन विभागमा रहेका छन् महानिर्देशक गोविन्दप्रसाद रिजाल । रिजाललाई गृह प्रशासन भित्रका अनुभवी कर्मचारी हुन् । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ, मकवानपुर र काठमाण्डौं जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम...

सरकारलाई कर्मचारी ऐन र शिक्षा ऐनले सिध्याउँदै

काठमाडौं । सरकारले संघीय निजामती ऐन र शिक्षा ऐन ल्याएर लागु गर्न नसक्दा यतिबेला देशैभरका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले आन्दोलन गरेको तीन हप्ता पुग्न लागेको छ । सरकार र शिक्षकबीचको वार्ता पनि फलदायी बन्न सकेको छैन । सरकारले शिक्षा ऐन ल्याए...